समाचार Archives | Page 109 of 7861 | Khabarhub Khabarhub

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर

काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युतराज कलौनीका बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको आशंका गरेका छन् ।  गृहमन्त्री रमेश लेखकसँग शनिबार महेन्द्रनगरमा भएको भेटमा कलौनीले छोरा अच्युतको हत्या गरेको हुन सक्ने आशंका गरेका हुन् ।  ‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ,’ कलौनीले गृहमन्त्री लेखकसँग भने, ‘नाम तोक्ने त कसको…