समाचार Archives | Page 1090 of 7423 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै

काठमाडौँ– मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूका लागि राहत घोषणा गर्ने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।  बैठकमा भूकम्पबाट प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा घाइतेहरूको स्वास्थोपचारलाई छिटो छरितो बनाउनले लगायत विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जाजरकोट र…