समाचार Archives | Page 1092 of 7423 | Khabarhub Khabarhub

जाजरकोट भूकम्प : खोजी तथा उद्धारका लागि करिब ५ सय सशस्त्र प्रहरी परिचालन

काठमाडौँ- जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ स्थित रामीडाँडा केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परेकाहरुको खोजी तथा उद्धारको लागि जाजरकोट र पश्चिम रुकुममा करिब ५ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । भूकम्पपीडितको खोजी तथा उद्धारका लागि मेडिकल सामाग्री तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित करिब ५ सय सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्रले जानकारी दिएको…