समाचार Archives | Page 1094 of 7423 | Khabarhub Khabarhub

गण्डकी सरकारले पठायो भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकको टोली

काठमाडौँ– गण्डकी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली पठाएको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए…