Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल र चीनले गत मंसिर १९ गते बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा हस्ताक्षर गरेका विषयमा अमेरिकाले तत्कालै टिप्पणी नगर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली…