समाचार Archives | Page 110 of 7862 | Khabarhub Khabarhub

कूटनीतिमा अनुभव र सीप चाहिन्छ : रमेशनाथ पाण्डे

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिएका छन् ।  प्रधानता मिडियाद्वारा शनिबार आयोजित ‘नेपालको भू–राजनीतिः अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिका लागि कूटनीतिक पहल’ विषयक कार्यक्रममा उनले परराष्ट्रनीति अपरिवर्तनीय हुने भएकाले सत्ता र शासन फेरिँदैमा नडगमगाउने धारणा राखे । पूर्वमन्त्री पाण्डेले भने, 'देशको परराष्ट्र नीति…