समाचार Archives | Page 1114 of 7421 | Khabarhub Khabarhub

‘इन्डियन २’ आगामी नयाँ वर्षमा रिलिज गर्ने तयारी

नयाँ दिल्ली – साउथ सुपरस्टार कमल हासन पछिल्लो समय फिल्म ‘इन्डियन २’ को कारण चर्चामा छन् । करिब २५० करोड बजेटमा निर्माण भएको फिल्ममा हासन भ्रष्टाचारको विरुद्ध लड्ने अफिसरको रुपमा देखिँदैछन् । निर्माण युनिटले फिल्म आगामी नयाँ वर्षमा रिलिज गर्ने बताएको छ । फिल्मको एक पोष्टर आइतबार सार्वजनिक गरिएको छ । फिल्मको इन्ट्रो भने केही…