समाचार Archives | Page 1116 of 7421 | Khabarhub Khabarhub

‘नेपाललाई लगानीको गन्तव्य बनाउन आवश्यक’

चितवन– पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारहरूसँगको  कुराकानीमा उनले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरि जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् । 'जुन अभियानले लगानीका गन्तव्य नेपाल बनोस्' । देशभित्रका उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि नेपालमा लगानी…