समाचार Archives | Page 1118 of 7420 | Khabarhub Khabarhub

‘पृथकतावादी नेता’लाई आममाफी दिन लागिएको भन्दै स्पेनमा विशाल प्रदर्शन

एजेन्सी –  स्पेनको क्याटलोनियाका ‘पृथकतावादी नेता’लाई आममाफी दिने योजनाको विरोधमा आइतबार मड्रिडमा हजारौं व्यक्तिले स्पेनी झण्डासहित प्रदर्शन गरेका छन् । विभाजनकारी आममाफीको प्रश्न जुलाईमा भएको अनिर्णायक आम निर्वाचनपछि आएको हो । निर्वाचन परिणामले कार्यवाहक समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजलाई क्याटलन पृथकतावादी पार्टीहरू ईआरसी र जेएक्सक्याटको संसद्मा अर्को कार्यकालका लागि शपथ लिन समर्थनको आवश्यकता हुन्छ । दुई…