समाचार Archives | Page 1148 of 7416 | Khabarhub Khabarhub

इसरोका वैज्ञानिकहरुसँग भारतीय प्रधानमन्त्री मोदीको छलफल

एजेन्सी – भारतको महत्वाकांक्षी गगनयान अन्तरिक्ष मिसनको प्रगति तथा अवस्थाका विषयमा जानकारी लिन हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष एजेन्सी इसरोका वैज्ञानिकहरुसँग एउटा उच्चस्तरीय समीक्षा बैठक राखेका छन् । उक्त बैठकका क्रममा इसरोले गगनयान अन्तरिक्ष मिसन सही ढंगले अघि बढिरहेको भन्दै मोदीलाई विश्वस्त बनाउने कोसिस गरेको छ । भारतीय अन्तरीक्ष विभागले प्रधानमन्त्री मोदीसामु गगनयान मिसनको…