समाचार Archives | Page 1149 of 7416 | Khabarhub Khabarhub

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै

एजेन्सी – भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर–बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय ९डीजीएफटी०ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड ९एनसीईएल० मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो ।…