समाचार Archives | Page 1164 of 7414 | Khabarhub Khabarhub

केपी ओली वास्तविक एमाले होइनन् : प्रचण्ड

धनगढी- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको बताएका छन् । समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहलले ओली वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन् । ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ । उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ…