समाचार Archives | Page 1167 of 7414 | Khabarhub Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज अष्ट्रेलिया र श्रीलंका खेल्ने

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजे भारतको रत्नश्री अटल बिहारी वाजपेयी क्रिकेट मैदानमा सुरु हुनेछ । जारी विश्वकपमा दुवै टोलीका लागि आजको खेल तेस्रो हो । यसअघिका दुवै खेलमा दुवै टोली जितविहीन छन् । आजको खेलमा अष्ट्रेलिया र श्रीलंका पहिलो जितको खोजीमा हुनेछन्…