Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सत्तापक्षीय दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई संविधान संशोधनको विषयबारे प्रश्न गरेको छ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक सम्बोधन गर्दै शुक्रबार माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तारूढ कांग्रेस–एमालेलाई संविधान संशोधनको एजेन्डाबारे प्रश्न सोधेका हुन् । ‘सरकारले संविधान संशोधनको विषय ल्यायो तर, त्यो कता हरायो ?,’…