समाचार Archives | Page 1202 of 7408 | Khabarhub Khabarhub

जनताबाट पार्टीको नेतृत्व चयनको व्यवस्था हुनुपर्छ : प्रदीप पौडेल

पाल्पा– नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन सक्षम, योग्य नेतृत्व चयन गर्ने अधिकार आमनागरिकमा दिनुपर्ने बताए । आमनागरिकबाट नेतृत्व चयन गर्ने व्यवस्था लागू भयो…