Live on
Your Voice, Your Power
स्याङ्जा– यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनबाट संविधान संशोधनको बहसले औपचारिक रूपमा प्रवेश पाउने नेपाली काङ्ग्रेसका उपसभापति सांसद धनराज गुरुङले बताएका छन् । नेपाली काङ्ग्रेस स्याङ्जाको आयोजना र नेपाली काङ्ग्रेस भिरकोट नगर कार्यसमितिको व्यवस्थापनमा भिरकोट नगरपालिका ३ मा रहेको भिरकोट सिटिहलमा सम्पन्न नेपाली काङ्ग्रेस स्याङ्जाको एक सय दिने अभियानको समापन कार्यक्रममा…