समाचार Archives | Page 122 of 7865 | Khabarhub Khabarhub

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

बागलुङ– दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि पाँच रुपैयाँ पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो । किसानलाई प्रोत्साहन र जिल्लालाई…