समाचार Archives | Page 1222 of 7405 | Khabarhub Khabarhub

बझाङ भूकम्प : एकजना बेपत्ता, १७ घाइते

कैलाली - बझाङ भूकम्पमा परि घाइते हुनेको संख्या १७ पुगेको छ । लेकमा एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भूकम्पमा परि घाइते भएका मध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ र अन्य घाइतेको…