समाचार Archives | Page 1224 of 7405 | Khabarhub Khabarhub

बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प

बाजुरा- बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरको भूकम्प गएको हो ।  भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ ।…