Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा फुल्हमलाई २–० गोलले हराउँदै चेल्सी विजयी भएको हो । चेल्सीका लागि मिखाइलो मुड्रिक र अर्मान्डो ब्रोजाले एक–एक गोल गरेका थिए । खेलको १८ औँ मिनेटमा मुड्रिकको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । उनले लेभी कोलविलको पासलाई सदुपयोग गरेका थिए । एक…