समाचार Archives | Page 1232 of 7122 | Khabarhub Khabarhub

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु

सुरुङ्गा– झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको…