समाचार Archives | Page 1233 of 7115 | Khabarhub Khabarhub

चितवनमा हुने फिल्मी अवार्डको तयारी तीव्र

भरतपुर- चितवनमा हुन लागेको फिल्मी अवार्डको तयारी तीव्र रुपमा भइरहेको छ । लक्की मिडिया हाउस चितवनले पहिलो पटक लक्की फिल्मी फिल्मी अवार्ड गर्दै छ । अवार्ड कार्यक्रमको प्रचार प्रसारको लागि अहिले मिडिया हाउसको टिम देश दौडाहामा छ । मोफसल टुरको कार्यक्रमपश्चात अहिले देशका मुख्य सहरमा अवार्डको प्रचार भइरहेको छ । आयोजकका अनुसार अवार्डको तयारी अन्तिम…