समाचार Archives | Page 1235 of 7110 | Khabarhub Khabarhub

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या : नेपाल नेत्रज्योति संघ

काठमाडौँ- पछिल्लो समय देशभर आँखा पाक्ने समस्या फैलिएको छ । देशका अधिकांश आँखा अस्पतालहरुमा यस रोगका बिरामीको चाप बढिरहेको छ । नेपाल नेत्रज्योति संघ अन्तर्गतका आँखा अस्पतालहरुमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी यस रोगको उपचारका लागि आउने गरेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र बताउँछन् । ‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रहरुमा मात्र आँखा…