समाचार Archives | Page 125 of 7866 | Khabarhub Khabarhub

पाथीभरामा केबलकार : स्थानीयबासीका यी सात माग पूरा हुनुपर्ने पक्षमा योगेश

काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङको पाथीभर केबलकार बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङबाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका भट्टराईले केबलकार निर्माण अघि बढाउने क्रममा स्थानीयलाई कम्पनीले सुविधा उपलब्ध गराउनुपर्ने शर्त राखेका छन् । केबलकारका कारण उत्पन्न विवाद र तनावलाई वार्ताबाट समाधान गर्न आग्रह गरेका उनले स्थानीयको सांस्कृतिक अधिकार, आर्थिक अधिकार र…