समाचार Archives | Page 1254 of 7135 | Khabarhub Khabarhub

मालपोत कार्यालय तनहुँबाट तीस करोड ८४ लाख राजस्व संकलन

तनहुँ– जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७९-८० मा तीस करोड ८४ लाख तीन हजार ५४ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ को तुलनामा गत आवमा रु १३ करोड ८३ लाख ७४ हजार छ सय १० कम राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८-७९ मा रु ४४ करोड ६८ लाख…