समाचार Archives | Page 127 of 7874 | Khabarhub Khabarhub

देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने – लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ

काठमाडौं - प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्न र देशभित्र तथा बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन वर्तमान सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् । संसद्‌को बर्खे अधिवेशन स्थगित गरेर सरकारले यसबीच आधादर्जन अध्यादेश ल्याएको छ । देउवाले त्यसरी ल्याइएका अध्यादेशको संसद्‌ बैठकमा प्रतिरक्षा गरेका हुन्‌ । बिहीबारबाट सुरु भएको प्रतिनिधि सभाको पाँचौँ…