समाचार Archives | Page 1274 of 7408 | Khabarhub Khabarhub

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी – कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको लम्की–चुहा नगरपालिका–१० सुतैयाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। करिब ३ सय २० मिलिग्राम लागुऔषधसहित प्रहरीले दुई जनालाई शनिबार राति पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही स्थानबाट २० वर्षीय दिपक चौधरी र २७ वर्षीय भुवन चौधरी रहेका छन्। बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट…