समाचार Archives | Page 1280 of 7409 | Khabarhub Khabarhub

नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण

अबुजा- नाइजेरियाको उत्तरपश्चिमी राज्यको जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेको त्यहाँका बासिन्दाले शनिबार बताएका छन् । जाम्फारा राज्यको राजधानी गुसाउबाहिर रहेको एक संघीय विश्वविद्यालयको किनारामा रहेको साबोन गिडा गाउँमा शुक्रबार आपराधिक लुटेरा समूहका दर्जनौँ बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई…