समाचार Archives | Page 1304 of 7413 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा, ‘संविधान प्रतिकूल नहुने माग विद्यालय शिक्षासम्बन्धी विधेयकमा राख्न सकिन्छ’, राष्ट्रपति पौडेलद्वारा स्व सिंहको पूर्णकदको सालिक अनावरण, कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड, शिक्षकलाई वार्तामा आउन मन्त्री राईको आह्वान, धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’, ब्रोइलर कुखुराको मूल्य पुनः बढ्यो, ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीजलगायतका समाचारले प्रमुख स्थान पाए…