समाचार Archives | Page 1308 of 7415 | Khabarhub Khabarhub

उदयपुरका ग्रामीण सडक पुनःमर्मत थालिए 

गाईघाट– उदयपुरको  दुर्गम पहाडी क्षेत्रका गाउँपालिकामा वर्षाका कारण भत्किएका र पहिरोले पुरिएर सवारीसाधन सञ्चालनमा समस्या भएका ग्रामीण सडक पुनः मर्मत थालिएका छन् । उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ जोड्ने पहाडी ग्रामीण सडक वर्षाका कारण अवरुद्ध भएकाले पुनः मर्मत कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजर राईले बताएका छन्। सदरमुकाम गाईघाट मुर्कुची पुवाँरे भन्ज्याङ, माझखर्क हुँदै बासबोटे जोड्ने…