समाचार Archives | Page 1315 of 7415 | Khabarhub Khabarhub

पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

कास्की– पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन् । महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा– १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना…