समाचार Archives | Page 1333 of 7419 | Khabarhub Khabarhub

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बीआरआईबारे कुरा राख्नुपर्छ : एमाले नेता पन्त

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन् । शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमतिअनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताएका हुन् । त्यस्तै, भारतमा मात्रैबिजुली बेच्दा नेपाललाई दबाबमा…