समाचार Archives | Page 1337 of 7419 | Khabarhub Khabarhub

कतारमा ‘रमाइलो तीज धमाका’ हुँदै

दोहा – हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा कतारमा आयोजना हुन लागेको ‘रमाइलो तीज धमाका’को तयारी पूरा भएको छ । उक्त कार्यक्रम ५७ वटा संघसंस्थाको आयोजनामा हुन लागेको हो । नेपाली महिला समाजको चहाना, एकता र सहयोगको बिशुद्ध सामाजिक भावना भन्ने मुल नाराको साथ हुन् लागेको रमाइलो बृहत् तीज सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको…