प्रधानमन्त्रीद्वारा एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ « Khabarhub

प्रधानमन्त्रीद्वारा एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको बिदाइ


२८ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहालले १९औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच प्रधानमन्त्री दाहालले खेलाडीलाई बिदाइ गरेका हुन्।

आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा हुने १९औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडीले चुनौती प्रस्तुत गर्दैछन्।

एसियाडमा सहभागी हुने ८ खेलका खेलाडी वैदेशिक प्रशिक्षण र दुई खेलका खेलाडी उपत्यकाबाहिर प्रशिक्षणमा रहेकाले १९ खेलका खेलाडीको मात्र बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइ गरेका हुन्।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ८ : १६ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको