समाचार Archives | Page 1346 of 7419 | Khabarhub Khabarhub

चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन

काठमाडौँ– चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले पनि चीनका रक्षामन्त्री पछिल्लो दुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा जनाएका छन् । रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ देखि देखिएका…