समाचार Archives | Page 136 of 7419 | Khabarhub Khabarhub

‘नेपालमै चाहेजस्तो शिक्षा दिएर विदेशिएका विद्यार्थी फर्काउन सकिन्छ’

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुनहरु निर्माणमा ध्यान केन्द्रित गरेको बताएकी छन् । बुधबार सिंहदरबारमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री भट्टराईले एकीकृत उच्च शिक्षा विधेयकलाई छिटै ल्याउने तयारी भइरहेको समेत बताइन् । शिक्षा विधेयक ल्याउन सके शिक्षामा सुधार ल्याउन सकिने उनले बताइन् । उनले आफ्नै ऐन कानुनबाट स्वायत्त…