समाचार Archives | Page 1361 of 7421 | Khabarhub Khabarhub

दुई करोड ४६ लाख धरौटी बुझाएर मीनबहादुर गुरुङ रिहा

काठमाडौँ- ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार नै दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमा अदालतले मागेको जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन् । जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा…