समाचार Archives | Page 1369 of 7422 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

भरतपुर– दुई ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर ना ३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी जिल्ला गैंडाकोट–१ का ४३ वर्षीय प्रकाश कुँवर मृत्यु हो ।  महेन्द्र राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ झुरझुरे बासुकी पेट्रोल पम्प नजिकै दुइ ट्रक एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयलेन जनाएको छ । चितवन…