समाचार Archives | Page 1372 of 7422 | Khabarhub Khabarhub

मेची नदीमा महिलाले फालिन् हाम

झापा- झापाको मेचीनगर नगरपालिका १ तिरिङ दोभानस्थित मेची नदीमा एक महिलाले हाम फालेकी छन् । शुक्रबार एक महिलाले हाम फालेकोमा प्रहरीले उद्धार गरेको छ । सशस्त्र प्रहरीले रोङ गाउँपालिका–६ बस्ने ४० वर्षीया सोमा तामाङको नदीमा हाम फालेको अवस्थामा उद्धार गरेको हो । उनले नदीमा हाम फालेको जानकारी पाएलगत्तै खटिएको सशस्त्र प्रहरीको टोलीले उनको सकुशल उद्धार…