समाचार Archives | Page 1375 of 7422 | Khabarhub Khabarhub

मीड सोलु हाइड्रोपावरले भदौ २८ देखि आईपीओ खोल्ने

काठमाडौँ– मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागिएको हो । सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँड गरिसकेको छ…