समाचार Archives | Page 1381 of 7423 | Khabarhub Khabarhub

काठमाडौँ महानगरले शुक्रबार शोक बिदा दिने 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिने भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइने भएको हो। अध्यक्ष रिजालको आज बिहीबार बिहान निधन भएको थियो । रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ ।…