समाचार Archives | Page 1381 of 7424 | Khabarhub Khabarhub

चिनियाँ राजदूतलाई फिर्ता पठाउन जनमत पार्टीको माग

काठमाडौं– जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेका छन्  । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै ती राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेका हुन् । नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको उनले  स्पष्ट पारेका छन्…