समाचार Archives | Page 1389 of 7424 | Khabarhub Khabarhub

भक्तपुरको कटुञ्जे वडा कार्यालयमा झडप

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाका वडा नं ५ वडा कार्यालयमा वडामा झडप भएको छ । वडाका जनप्रतिनिधिहरू र  सेवाग्राहीबीच झडप भएको हो ।  झडपमा परेर दुई जना घाइते भएका छन् । नेत्रबहादुर चन्द र सागर थापा घाइते भएका छन् । उनीहरूको उपचारको लागि सूर्यविनायक नगरपालिका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।  झैझगडा घटनामा संलग्नमध्ये दुईजनालाई पक्राउ…