समाचार Archives | Page 1390 of 7424 | Khabarhub Khabarhub

नेपाली महिला क्रिकेट टोली युएईसँग प्रतिस्पर्धामा गर्दै

काठमाडौं– नेपाली महिला क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।  आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित खेल मैदानमा हुनेछ । जानकारी अनुसार सो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेबाट सुरु हुनेछ।  जारी प्रतिस्पर्धामा लगातार चार खेल…