समाचार Archives | Page 1391 of 7424 | Khabarhub Khabarhub

‘गदर– २’ ले रच्यो नयाँ इतिहास

एजेन्सी – सन्नी देओल स्टारर फिल्म ‘गदर– २’ ले भारतीय बक्स अफिसमा नयाँ इतिहास रचेको छ । यो फिल्म अहिले ५ सय करोड क्लबमा प्रवेश गरेको छ । यसले चौथो आइतबार रेकर्ड तोड्दै ७.८० करोड भारु कलेक्सन गरेको छ । फिल्मको कुल कलेक्सन ५०१ करोड भारु छ । अब फिल्मको नजर ‘बाहुबली–२’को हिन्दी संस्करणको कलेक्सको…