समाचार Archives | Page 14 of 7829 | Khabarhub Khabarhub

आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर परराष्ट्रमन्त्री डा देउवा स्वदेश फिर्ता 

काठमाडौं- परराष्ट्रमन्त्री डा आरजु राणा देउवा ओमनको मस्कटमा आयोजित आठौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएकी छन् ।  भारतीय विदेशमन्त्री डा एस जयशंकर र ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा उनी यही फागुन २ गते ओमन प्रस्थान गरेकी थिइन् ।  स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे पत्रकारहरूलाई जानकारी…