समाचार Archives | Page 1400 of 7425 | Khabarhub Khabarhub

नेपालले गुमायो चौथो विकेट

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालले चौथो विकेट गुमाएको छ । खेलको २१ ओभर ५ बलमा नेपालका कुशल मल्ल आउट भएका हुन् । उनी स्पिनर रवीन्द्र जडेजाको बलमा मोहम्मद सिराजबाट क्याच आउट भए । उनले ५ बलमा २ रन बनाए ।