एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले सुरुमा ब्याटिङ गर्ने « Khabarhub

एसिया कप क्रिकेट : भारतले टस जित्यो, नेपालले सुरुमा ब्याटिङ गर्ने


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले टस जितेको छ ।

भारतीय टिमका कप्तान रोहित शर्माले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालका कप्तान रोहित पौडेलले पनि आफूले टस जितेको भए पनि फिल्डिङ रोज्ने प्रतिक्रिया दिए ।

यससँगै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ५० बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी