समाचार Archives | Page 1405 of 7426 | Khabarhub Khabarhub

भारतका शक्तिकान्त दास बने विश्वकै उत्कृष्ट गभर्नर

काठमाडौं । भारतीय केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ का गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नर बनेका छन् । ए प्लस’ ग्रेडिङ पाएका बैंक गभर्नरहरुको सूचीको शीर्ष स्थानमा गभर्नर दासलाई राखिएको हो । अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा’ तीन वटा बैंकलाई ‘ए प्लस’ ग्रेडिङ दिएको थियो ।…