समाचार Archives | Page 1407 of 7426 | Khabarhub Khabarhub

पोखरामा तीज साँस्कृतिक महोत्सव हुने

काठमाडौँ- हरितालिका तीजको अवसर पारेर पोखरामा तीज साँस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम भदौ २५ देखि २७ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको कोमागाने पार्कमा आयोजना हुने भएको हो । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरुको सहभागिता रहने टेवानकी अध्यक्ष…